काठमाडाैं । नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ । बुधबारको बोर्ड बैठकले थप १३ कम्पनीलाई एलओआई दिने निर्णय गरेको हो ।
यसअघि सोमबार पनि बोर्डले एउटा १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र दिएको थियो । नयाँ ब्रोकर सञ्चालनका लागि बोर्डमा निवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बताइएको छ।






Comment