प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न कृति भेन्चरको साधारण सभा माघ २२ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न कृति भेन्चरको साधारण सभा माघ २२ गते



काठमाडौं । कृति भेन्चर फन्डले प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव सहित अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले माघ २२ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा माछापुच्छ्रे क्यापिटलको कार्यालय काठमाडौंमा दिउँसो १ बजे गर्ने निर्णय गरेको हो ।

सभाबाट कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ । विभिन्न कम्पनीहरुमा लगानी गरेको यस कम्पनीले पुस ३० गते देखि ४० प्रतिशत (१ बराबर ०.४० को अनुपातमा)हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । जारी ८ लाख कित्ता हकप्रदमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ८ माघ २०७९, आईतवार १६:०१