नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचिकृत, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचिकृत, कुनको कति ?



काठमाडौं । बुधबार नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचिकृत भएको छ। नेप्सेमा साबिक मेगा बैंक, गुराँस लाइफ इन्स्योरेन्स र रुरु जलविद्युतको कुल ८४ लाख ४७ हजार ८६०.६३ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

जसमा नेप्सेमा मेगा बैंकको ६४ लाख ४८ हजार १८४.५८ कित्ता, गुराँस लाइफको १५ लाख ५१ हजार २०० कित्ता र रुरु जलविद्युतको ४ लाख ४८ हजार ४७६.०५ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

प्रकाशित : 18 January, 2023 4:08 pm