डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कुल २१.०५२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ११.०५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

प्रकाशित : २६ पुष २०७९, मंगलवार १२:२८