प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङबीचको एक्विजिसन प्रक्रिया अन्त्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङबीचको एक्विजिसन प्रक्रिया अन्त्य



काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सबीचको एक्विजिसन ९प्राप्ति०को सम्झौता अन्त्य भएको छ । फाइनान्सले मंसिर १ गते बैंकलाई पत्र पठाएर प्राप्ति सम्बन्धी सम्पुर्ण प्रकृया स्थायी रुपमा स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भंग गर्न आग्रह गरेको हो ।


यी दुई संस्थाबीच २०७८ भदौ १७ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित : ११ मंसिर २०७९, आईतवार ११:४०