काठमाडौं । आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । आज लघुवित्तको शेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार सुरु भएको हो ।
नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा दिएको थियो ।
सोहीअनुसार यसको कारोबार खुलेको हो । ‘डीएलबीएस’ संकेतमा यसको शेयर कारोबार खुला भएको हो ।





Comment