एनएलजी इन्स्योरेन्सको सिइओमा पन्त पुनः नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएलजी इन्स्योरेन्सको सिइओमा पन्त पुनः नियुक्त



काठमाडौ । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलबल्ल्भ पन्त पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज १३ गतेको निर्णयअनुसार असोज २४ गतेदेखि लागू हुने गरी पन्त पुन: सिइओ नियुक्त भएका हुन् ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाअनुसार सिइओमा पन्तलाई एक कार्यकाल थप गरी पुन: नियुक्त गरिएको कम्पनीले जनाएको छ । सिइओ पन्तको कार्यकाल चार वर्षको हुनेछ ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार १३:४३