सुर्या लाइफद्वारा लाभांश नदिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

सुर्या लाइफद्वारा लाभांश नदिने घोषणा



काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ। कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने घोषणा गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा शेयरधनीलाई बाँड्न मिल्ने गरी नाफा कमाएको भए पनि ज्योति लाईफसँग मर्जरको प्रकृयामा रहेकोले अहिले जगेडा कोषमा राख्ने निर्णय गरेको हो।

प्रकाशित : ११ आश्विन २०७९, मंगलवार १२:१४