बीमा कम्पनीविरुद्ध समितिमा उजुरीको चाङ, दाबी भुक्तानीमा झुलाउने परिपाटी बढ्दै

काठमाडौं । उपभोक्ताले गरेको बीमा पोलिसीको भुक्तानी दाबी नतिरेका बीमा कम्पनीहरुमाथिको संख्या बढ्दै गएको छ । दाबी भुक्तानीका बेला विभिन्न झमेला लगाएर ग्राहकलाई भुक्तानी दिनै ढिला गर्ने र अल्मलाउनेमा जीवन र निर्जिवन दुबै कम्पनी छन् । बीमा समितिको तथ्याङक अनुसार चालु आब२०७८/०७९ मा १५५ वटा मुद्दा परेका छन् । यस्तै गत २०७७/०७८मा दर्ता भएका १८३ … Continue reading बीमा कम्पनीविरुद्ध समितिमा उजुरीको चाङ, दाबी भुक्तानीमा झुलाउने परिपाटी बढ्दै