नेपाल बैंकको नयाँ व्याजदर सार्वजनिक, बचत खातामा १०.१३ प्रतिशतसम्म ब्याज पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैंकको नयाँ व्याजदर सार्वजनिक, बचत खातामा १०.१३ प्रतिशतसम्म ब्याज पाइने



काठमाडौं । नेपाल बैंक लिमिटेडले असोज महिनाको लागि नयाँ व्याजदर सार्वजनिक गरेको छ । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।

बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ । रेमिट्यान्स मुद्धती निक्षेपमा भने बैंकले १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १७:३१