एनआईसी एशिया बैंकको नयाँ व्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंकको नयाँ व्याजदर सार्वजनिक



काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हो ।

एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशतसम्म व्याज दिने भएको छ ।

त्यसैगरी, संस्थागत निक्षेपमा १०.१३ प्रतिशत व्याज रहेको छ । बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म व्याज तोकेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत व्याज पाइने बैंकले जनाएको छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १७:१९