स्ट्यान्डर्ड चार्टड बैंककाे नयाँ व्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

स्ट्यान्डर्ड चार्टड बैंककाे नयाँ व्याजदर सार्वजनिक



काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजदेखि लागु हुने गरी बैंकको ब्याजदरमा बृद्धि गरेको हो।

उक्त व्याजदर अनुसार बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १२.१३ प्रतिशतसम्म तोकिएको छ । बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याज दिनेछ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १५:४६