नेपाल लाइफ इन्सुरेन्सले लाभांश दिने घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

नेपाल लाइफ इन्सुरेन्सले लाभांश दिने घाेषणा



काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ प्रतिशत नगद र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश सेयर नियामक बिमा समिति र नेपाल लाइफको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १२:०५