स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न तहमा कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न तहमा कर्मचारी



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको ७ दिनभित्र शैक्षिक योग्यता तथा अनुभवका प्रमाण पत्र सहित आवेदन दिनु पर्नेछ ।

प्रकाशित : ३० भाद्र २०७९, बिहीबार १३:२४