सेनामा खुल्यो जागिर, ४ हजार जनालाई अवसर(विज्ञापनसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

सेनामा खुल्यो जागिर, ४ हजार जनालाई अवसर(विज्ञापनसहित)



काठमाडौं । नेपाली सेनाले रिक्त रहेको विभिन्न प्राविधिक पदहरुमा दरखास्त माग गरेको छ । शुक्रबार सूचना प्रकाशित गदै सेनाले खुलातर्फ २ हजार ८८ र बाँकी समावेशीतर्फ गरेर ४ हजार पदमा आवेदन माग गरेको हो ।

यसमा भदौ २४ गतेदेखि असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ। ।

देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित : २४ भाद्र २०७९, शुक्रबार ११:५२