हिमाल दोलखा हाइड्रोपावरको सञ्चालकमा ५ जना निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

हिमाल दोलखा हाइड्रोपावरको सञ्चालकमा ५ जना निर्वाचित



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा ५ जना निर्वाचित भएका छन्। कम्पनीको गत भदौ १९ गतेसम्म वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक चयन भएका हुन्।

संस्थापक समूहबाट रञ्जना दाहाल, जितेन्द्र श्रेष्ठ र राजन श्रेष्ठ चयन भएका छन्। सर्वसाधारण समूहबाट विनोद बालाखे र श्यामनाथ कायस्थ चयन भएका छन्।

प्रकाशित : २१ भाद्र २०७९, मंगलवार १६:११