सांग्रिला डेभलपमेन्ट बैंकको सीइओमा सुयोग श्रेष्ठ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सांग्रिला डेभलपमेन्ट बैंकको सीइओमा सुयोग श्रेष्ठ नियुक्त



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुयोग श्रेष्ठ पुनः नियुक्त भएका छन् । बैंकले भदौ १९ गतेदेखी लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।

बैंक सञ्चालक समितिको भदौ ५ गते बसेको बैठकले श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार १४:१३