सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?



काठमाडौं । मंगलबार सुनको मुल्य बढेको छ । अघिल्लो दिन तोलामा ९६ हजार ३०० सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज तेजाबी सुनको मुल्य ९६ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, आज चाँदीको मुल्यमा पनि उच्च बृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १२०५ रुपैंयामा कारोबार भएको चाँदीको मुल्य मंगलबार एकैदिनमा तोलामा ३५ रुपैयाले बढेर प्रतितोला १२४० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : 9 August, 2022 11:59 am