एन आई सी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा १० लाख निक्षेप गर्दा १ करोड पाइने (भिडियो सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एन आई सी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा १० लाख निक्षेप गर्दा १ करोड पाइने (भिडियो सहित)



काठमाडाैं । देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

हेर्नुहोस भिडियोः

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार २१:५६