आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक(पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक(पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

बैंकले आफ्नो नियमनमा रहेका बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जरमा जाँदा सेयर कारोबार रोक्का हुने प्रावधानलाई खारेज गरेको छ । साथै,अब धितोपत्र बोर्डले गर्ने व्यवस्था अनुसार बैंक वित्तीय संस्थाको मर्जरका क्रममा सेयर कारोबार कति समय रोक्का हुने वा नहुने भन्ने एकिन हुनेछ ।

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति यस्ताे छ :

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १७:४१