नागरिक लगानी कोषको अध्यक्षमा थापा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नागरिक लगानी कोषको अध्यक्षमा थापा नियुक्त



काठमाडौं । सरकारले नागरिक लगानी कोषको सञ्चालक समितिको अध्यक्षमा प्रा.डा. सूर्य बहादुर थापालाई नियुक्त गरेको छ । थापालाई आगामी ३ बर्षे कार्यकालका लागि नियुक्त गरिएको हो ।

प्रा.डा. थापालाई कोषको ऐन, २०४७ (संशोधन सहित) को दफा २५ को उपदफा (१० को खण्ड (क) तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड–२०७३ बमोजिम नियुक्त गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार ११:५६