फरवार्ड माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फरवार्ड माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । मंगलबार कम्पनीको ३५ प्रतिशत बापतको २१ लाख ८९ हजार ३१७ दशमलव ३७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २१ असार २०७९, मंगलवार १५:४७