प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित



काठमाडौं । प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक पारित गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

विनियोजन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु संसद बैठकबाट बाहिरिएका थिए । उनीहरुले बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति संहभागी भएको भन्दै छानबिन गर्न माग गरेको छ ।

प्रकाशित : २ असार २०७९, बिहीबार १७:०६