नेपाल इन्स्योरेन्सको सिइओमा वीरकृष्ण महर्जन नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल इन्स्योरेन्सको सिइओमा वीरकृष्ण महर्जन नियुक्त



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिृकत (सिइओ)मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले महर्जनलाई सिइओ नियुक्त गरेको हो।

महर्जनले जेठ १८ गते बुधबार देखि नै आगमी ४ वर्षको लागि जिम्मेवरी समाहलेका छन् । यस अघि महर्जन प्रुडेन्सियल इन्स्योरेन्सका सिइओ थिए ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार १३:३७