गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको ड्राईभरटोलमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको ड्राईभरटोलमा



काठमान्डौं । एक्सेस टु अल मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राईभरटोल शाखा संचालनमा ल्याएको छ ।

यस सँगै गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार १२:१७