कर्मचारीको तलब १५ प्रतिशतले बढ्दा कस्को कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कर्मचारीको तलब १५ प्रतिशतले बढ्दा कस्को कति पुग्यो ?



काठमाडौं । सरकारले कर्मचारीको १५ प्रतिशतले तलब बढ्दा कस्को कति पुग्यो रु १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७९/२०८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत सबै राष्ट्रसेवकको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको हो ।

वृद्धि भएको तलब २०७९ साउन १ देखि लागू हुने छ । यसमा यसभन्दा पहिलादेखि खाइपाइ आएको महगी भत्ता भने यथावत रहेको आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन भनेका छन् ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार ११:०९