एजेन्सी। अहिले विश्वका धेरै मुद्रा डलरसँग तुलना गर्ने गरिन्छ। तर खासमा डलरभन्दा पनि माथि धेरै देशका मुद्राहरु रहेका छन्।
डलरभन्दा महँगा धेरै देशका मुद्राहरु रहेका छन्। ती यस प्रकार रहेका छन्।
१.स्विस फ्र्याङ्क
एक स्विस फ्र्याङ्क नेपालमा १सय ७ रुपैया हुन्छ।
२.अमेरिकी डलर
एक अमेरिकी डलरको नेपाली १सय ९ रुपैयामा कारोबार हुन्छ।
३.यूरो
एक युरो बराबर नेपालमा ११६ रुपैयाँ हुन्छ।
४.ब्रिटिश पाउण्ड
ु
एक ब्रिटिश पाउण्ड बराबर नेपाली १ सय ३६ रुपैया हुन्छ।
५.जिब्राल्टर पाउण्ड
एक जिब्राल्टर पाउण्ड बराबर १ सय ६४ नेपाली रुपैयाँ हुन आउँछ।
६.जोर्डन दिनार
एक जोर्डन दिनार बराबर १ सय ५४ नेपाली रुपैयाँ हुन्छ।
७.लात्विया लात
एक लात्विया लात बराबर १ सय ६५ नेपाली रुपैयाँ हुन आउँछ।
८.ओमान रियाल
एक ओमान रियाल बराबर २ सय ८४ नेपाली रुपैँया हुन्छ।
९.बहराइन दीनार
एक बहराइन दिनार बराबर नेपाली २ सय ९१ रुपैयाँ ५५ पैसा हुन्छ।
१०. कुवेत दीनार
Comment