काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले संघियतालाई बलियो बनाउन आवस्यक कानुन निर्माण गर्न प्रदेश र स्थानिय तहमा वित्तिय हस्तान्तरण गरिने बताएकी छन् । यातायात उर्जा पर्यटन सुचना प्रविधिलाई आर्थिक विकासको संवाहकको रुपमा लिईने बताईएको छ ।
सार्वजनिक खरिद सम्बन्धी कानुनलाई सुधार गरिने, स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसंग जोडिने बताएकी छन ।
Comment