रेनु दाहालले लम्व्याइन् मतान्तर, विजय सुवेदी करिब १७१२ मतले पछि परे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

रेनु दाहालले लम्व्याइन् मतान्तर, विजय सुवेदी करिब १७१२ मतले पछि परे



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा १ हजार ७१२ मतले अगाडी छिन् ।

पछिल्लो विवरण अनुुसार अहिलेसम्म २७ हजार ४३८ मत गन्दा दाहालले ९ हजार ९७० मत ल्याएकी छन् भने एमालेका सुवेदीले ८ हजार २५८ मत प्राप्त गरेका छन् ।उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ७४० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ६ हजार ६६८ मत ल्याएकी छन् ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार ११:१९