नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मंगलबार सूचीकृत भएको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर वापतको ६४ लाख ४२ हजार ६८९ दशमलव ४९ कित्ता बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो ।

बुधवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार १४:२३