भरतपुरमा रेनुको अग्रता कायमै, पछ्याउँदै विजय सुवेदी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

भरतपुरमा रेनुको अग्रता कायमै, पछ्याउँदै विजय सुवेदी



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन्। २९६८ मत गणना सकिँदा रेनुले एक हजार १०५ मत पाएकी छन्।

एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले १ हजार ७ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९० मत ल्याएका छन्।

प्रकाशित : १ जेष्ठ २०७९, आईतवार १०:५४