अर्थमन्त्री जनार्दन शर्माले मुसिकोट पुगेर गरे मतदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

अर्थमन्त्री जनार्दन शर्माले मुसिकोट पुगेर गरे मतदान



काठमाडौं । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन्। मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् ।

मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान गरेका छन् ।

प्रकाशित : ३० बैशाख २०७९, शुक्रबार १३:२२