धनगढी उडेको श्री एयरलाइन्स आकस्मिक अवतरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धनगढी उडेको श्री एयरलाइन्स आकस्मिक अवतरण



काठमाडौं । श्री एयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट धनगढीको लागि उडेको २२३ नम्बरको श्री एयरलाइन्सको इञ्जिनमा समस्या आएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो ।

८० जना यात्रुसहित धनगढी गएको उक्त विमानको बायाँ इञ्जिनमा समस्या आएपछि काठमाडौंमै फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

विमान उडेको १९ मिनेटपछि इञ्जिनमा समस्या आएपछि त्रिभुवन पुन विमानस्थलमा सुरिक्षत रुपमा आकस्मिक अवतरण गरिएको हो ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार १३:४५