महुली लघुवित्तको बोनस शेयर पाउन पहिला कर तिर्नु पर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महुली लघुवित्तको बोनस शेयर पाउन पहिला कर तिर्नु पर्ने



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले बोनस शेयर पाउनको लागि पहिला कर तिर्न आग्रह गरेको छ । २०७७/०८/०८ गतेपछि शेयर खरिद गरेका लगानीकर्तालाई कम्पनीले कर तिर्न आग्रह गरेको हो ।

कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुने जनाएको छ । महुलीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार १४:३६