सिबिआईएल क्यापिटलद्वारा विद्यार्थीलाई लक्षित लगानी जागरुकता कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिबिआईएल क्यापिटलद्वारा विद्यार्थीलाई लक्षित लगानी जागरुकता कार्यक्रम सम्पन्न



काठमाडौं । कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सि.बि.आई.एल. क्यापिटल लिमिटेडले सरस्वती बहुमुखी क्याम्पसका व्यवस्थापन संकायका १५० भन्दा अधिक विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सुत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरिएकाे छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहीबार १५:०५