मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः पोखरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः पोखरेल



काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले प्रद्रयुमन पोखरेललाई पुनस् सीइओ बनाउने निर्णय गरेको हो ।

पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ। उनको पहिलो कार्यकाल बैशाख मसान्तमा सकिन लागेको थियो ।

यस अघि प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल आगामीे बैशाख मसान्तमा समाप्त हुने हुँदा पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको बैंकले जनाएको छ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार १४:५८