काठमाडौं । सरकारको गत आइतबार आईजीपी नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि आज तोकेको पेसी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।
Comment