सिक्लेस हाइड्रोपावरले जेठ १३ गते वार्षिक साधारण सभा गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिक्लेस हाइड्रोपावरले जेठ १३ गते वार्षिक साधारण सभा गर्ने



काठमाडौं । सिक्लेस हाइड्रोपावरले जेठ १३ गते वार्षिक साधारण सभा डाकेको छ । सभा पोखराको घारीपाटकस्थित आभ्या क्लबमा हुने भएकाे छ ।

सभामा गतआर्थिक वर्षको नाफाबाट १०.५२६५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल हुने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव छ ।

प्रकाशित : २० बैशाख २०७९, मंगलवार १३:१५