कुमारी बैंककाे सीईओमा खनाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंककाे सीईओमा खनाल



काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले खनाललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । 

कुमारी बैंकमै डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मंगलबारबाट ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । 

प्रकाशित : १३ बैशाख २०७९, मंगलवार २१:००