सुनको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ?



काडमाडौं । आईतबार सुनको मुल्य तोलामा ४०० सय रुपैयाले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५०० सय रुपैयाँ कायम भएको हो।


अघिल्लो हप्ता छापावाल सुनको मुल्य प्रतितोला एक लाख ९०० रुपैयामा कारोबार भएको थियो ।आज तेजाबी सुनको मुल्य प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मुल्यमा भने स्थिरता आएको छ । गतसाताकै मुल्य कायम हुदै आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आईतवार ११:१३