एमालेको चुनावी घोषणापत्र सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

एमालेको चुनावी घोषणापत्र सार्वजनिक



काठमाडौं । स्थानीय तह निर्वाचन २०७९- को घोषणा पत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार नेपाल कम्युनिस्ट दिवसको अवसर पारेर १७ बुँदे कार्यक्रमसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको हुन ।

सुशासन, समृद्धि र समाजवादको आधार पालिका–पालिकामा एमालेको सरकार भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार १६:०६