महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आजदेखि सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आजदेखि सुनुवाई हुने भएको छ । अर्थमन्त्रालयले सरकारलाई सहयोग नगरेकोभन्दै गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । उक्त निलम्बन र्गैरकानुनी भएको भन्दै गभर्नर अधिकारीले सोमबार सवोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ । … Continue reading महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आजदेखि सुनुवाई