बढ्यो सुनचाँदीको मुल्य, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बढ्यो सुनचाँदीको मुल्य, कति पुग्यो तोलाको ?



काठमाडौं । सोमबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० सय रुपैंयाले बढेर प्रतितोला एक लाख दुई हजार ५०० सय रुपैयाँ कायम भएको हो। अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला एक लाख दुई हजार कायम थियो ।

आज तेजाबी सुनको मुल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँमा काराेबार भएको छ । यता चाँदीको मुल्यमा पनि सामान्य बृद्धि भएको छ । आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : 18 April, 2022 11:14 am