पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे महाप्रसाद अधिकारी

काठमाडाै‌ं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट हालेका छन् । वारेशनामा मार्फत पुनर्बहालीका लागि रिट दायर गर्दै उनि अदालत पुगेका हुँन । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो । मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति … Continue reading पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे महाप्रसाद अधिकारी