गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौं । नेपाल राष्ट्र बैक कर्मचारी संघ केन्द्रिय समितिले कालो ब्यानर झुन्ड्याउदै विरोध गरेको छ । सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा बैकको केन्द्रिय कार्यलय बालुवाटार परिसरमा विरोध जनाएको हो । राष्ट्र बैंकको कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्ड्याइएको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको स्वत्तता माथिको नाङगो हस्तक्षेप बन्द गर’, … Continue reading गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित