सानिमा लाइफ इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा लाइफ इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको गत आर्थिक बर्षको मुनाफाबाट चुक्तापूँजीको ४.२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२२ प्रतिशत गरी लाभांश गरी ४.४२ लाभांश प्रतिशत प्रस्ताव गरेको हो ।

उक्त लाभांश प्रस्ताव बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार १२:१७