के महाप्रसाद अधिकारी राष्ट्र बैंक फर्किन सक्छन् ?

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयले चर्चा पाएको छ । पक्ष र विपक्षमा बहस भइरहेको छ भने सरकारको आलोचना भइरहेको छ । विपक्षी दल एमालेका नेताहरुका लागि निलम्बनको विषय सरकारमाथि खनिने राम्रो मसला बनेको छ । अर्थमन्त्री जनार्दन शर्मा र गभर्नरबीच चर्किएको विवादले निलम्बनको अवस्था आएको भन्दै कतिपयको बुझाइ … Continue reading के महाप्रसाद अधिकारी राष्ट्र बैंक फर्किन सक्छन् ?