सुनको मुल्यमा बृद्धि, प्रतितोला एक लाख नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सुनको मुल्यमा बृद्धि, प्रतितोला एक लाख नाघ्यो



काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन (आईतबार) सुनचाँदीको मुल्यमा बृद्धि भएर प्रतितोला एक लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३०० सय रुपैयाँ कायम भएको हो।

अघिल्लो हप्ता छापावाल सुन प्रतितोला ९९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ कायम गरिएको छ । यता चाँदीको मुल्यमा पनि आईतबार १० रुपैयाले बृद्धि भएर चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २७ चैत्र २०७८, आईतवार ११:४९