मेगा बैंककी सिइओ खुन्जेलीले दिईन पदबाट राजिनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंककी सिइओ खुन्जेलीले दिईन पदबाट राजिनामा



काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ)अनुपमा खुन्जेलीेले पदबाट राजीनामा दिइकी छिन् । आगामी बैशाख ४ गते आफ्नो कार्यकाल सकिनै लाग्दा उनले पदबाट राजिनामा दिएकी हुन् ।

बैंकको सञ्चालक समितिले खुन्जेलीको नियुक्ती नविकरण नगर्ने भएपछि उनले राजिनामा दिएकी हुन् । खुन्जेली मेगा बैंकमा स्थापनाकालदेखि नै कार्यरत थिईन् । साथै उनी वाणिज्य बैंकमा पहिलो महिला सीइओ पनि हुन् ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार १२:३२