विजय लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विजय लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत



काडमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सूचीकृत भएको छ । बिहीबार लघुवित्तको ५ लाख ३४ हजार २५.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले शेयरधनीलाई गत पुस २४ गते सम्पन्न बार्षिक साधारण सभाबाट पारित भएको २०.०२ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहीबार १६:५०